+
Search

ताजा अपडेट +

पपुलर +

एकैपटक ३०२ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)

डबली खबर
८ साल अगाडी

निर्वाचन आचारसंहिता लागेको बेला सरकारले एकैपटक ३०२ जना प्रहरी निरीक्षक इन्सपेक्टरको सरुवा गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन २७ दिन बाँकी रहँदा प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयको निर्णयमा ‘आवश्यकता अनुसार’ सरुवा गर्नुपरेको उल्लेख छ ।

कात्तिक महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन् ।

हेर्नुहोस् इन्सपेक्टर सरुवाको सूची

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ