+
Search

ताजा अपडेट +

पपुलर +

भोली शुक्रबार पनि सार्बजनिक बिदा

Home Ministry Nepal
डबली खबर
८ साल अगाडी

सरकारले भोली कार्तिक १० गते शुक्रबार पनि सार्बजनिक बिदा दिने भएको छ । गृहमन्त्रालयले आज एक बिज्ञप्ति जारि गर्दै शुक्रबार पनि देश भर सार्बजनिक बिदा हुने बताएको हो ।

मन्त्रालयले छठ पर्वको लागि थप १ दिने बिदा दिने निर्णय गरेको जानकारी दिएको हो  । आज बिहिबार पनि सरकारले छठको लागि बिदा दिएको थियो ।

छठको अवसरमा तीन दिन सार्वजनिक बिदा हुनुपर्ने सरोकारवालाबाट माग भएपछि सरकारले बिदा थप गरेको हो  ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ