२०८१, ७ बैशाख शुक्रबार

आफ्नै मापदण्ड कुल्चेर गृहले गर्यो राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय

    भाद्र २२ २०७४ ११:३९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

भदौ २२, काठमाडौं । गृह मन्त्रालय आफैंले बनाएको मापदण्ड विपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ ।

राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक–आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो ।

तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा समेट्ने गरी निर्णग गरेको छ । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top