sujim bazar advert

नेपाल आइडल रोक्न अदालतद्धारा अन्तरिम आदेश जारी

    भदौ २२, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं २१ भदौ। जिल्ला अदालत काठमाडौंले नेपाल आइडलको भोट गणना नगर्न अन्तरिम आदेश दिएको छ । गत १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो ।

नेपाल आइडलका अनुसार अवधिमा ३७ लाख बढी भोट आएको आयोजकले जानकारी दिएको छ । तर १६ गते कसैलाई पनि आउट गरिएन ।
उल्टै आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा यसमा जोडेर एक जना आउट हुने जानकारी गरायो ।

एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए।

उक्र रिटको प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश दिवाकर भट्टको इजलासले पक्ष विपक्षिलाई बाँकि छलफलको लागि शुक्रबार २३ गते बोलाएको छ । अदालतले १५ गते ८ः४५ देखि भोलिपल्ट १२ बजेसम्म आएको भेट गणना नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

अदालतमा परेको रिट यस्तो थियो

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top