sujim bazar advert

स्टेजमा नाच्नेलाई दीपा पन्तको रु. एक लाख रुपैयाँ (कभर भिडियो सहित)

    भदौ १५, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

गायिका दीपा पन्तको नँया गीत नाची स्टेजमाको कभर भिडियो सार्वजनिक भएको छ । हाललाई रेकर्डिङ मोमेन्टहरुलाई नै भिडियोको रुप दिइएको गीतको अफिसियल भिडियो भने केही पछि सार्वजनिक गरिने र त्यो भन्दा पहिले यो गीतको कभर भिडीयो कम्पिटिसन गरिने भएको छ ।

यस गीतमा नृत्य गरि मोबाइल अथवा कुनै पनि माध्यमबाट भिडियो खिचेर गायिका पन्तको इमेल ठेगाना deepapanta54321@gmail.com मा पठाउनु पर्नेछ । उत्कृष्ट भिडियोलाई नगद रु १ लाख  प्रदान गरिनेछ । प्रस्तुत गीतमा शव्द वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको रहेको छ भने संगीत अहिलेका चल्तिका संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top