२०८१, ६ बैशाख बिहीबार

ट्याङ्की बनाउन जग्गा प्रदान

    श्रावण ९ २०७३ ०८:५०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोटको विदुर नगरपालिका वडा नंं ९ सेरा खानेपानी उपभोक्ता समितिको लागि स्थानीय एक वृद्धाले निःशुल्क जग्गा दान गर्नु भएको छ ।

खानेपानी योजनाको लागि एक लाख २० हजार लिटर क्षमताको ट्यांकी निर्माणको लागि स्थानीय ७५ वर्षिया डोलकुमारी अधिकारीले ६ आना जग्गा निःशुल्क दान गरेकी हुन् । मालपोत कार्यालय नुवाकोटमा गएर अधिकारीले ६ लाख रुपैयाँ बराबरको सो जग्गा सेरा खानेपानी उपभोक्ता समितिको खानेपानी ट्यांकी निर्माणको लागि दान गर्नुभएको उपभोक्ता समितिका सचिव केदारप्रसाद रिजालले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top