२०८१, १२ बैशाख बुधबार

थप्रेक–सुन्दरा जोड्ने झोलुंगे पुल क्षतिग्रस्त

    श्रावण ९ २०७३ ०८:३४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बर्षाको पानीसँगै आएको पहिरोले थप्रेक र सुन्दरादेवी जोड्ने झोलुंगे पुलमा क्षति पुगेको छ ।

पहिरोको कारण पुल क्षतिग्रस्त भएपछि नागरिकहरुलाई आवतजावत गर्न समस्या भएको छ । थप्रेक गाविसको ४ ओटा वडा र वालकुमारी गाविसको ३ वटा वडाका नागरिकहरुले प्रयोग गर्ने गरेको पुल पहिरोका कारण क्षति ग्रस्त भएपछि स्थानीय नागरिकहरुलाई सुन्दरादेवी गाविसमा आवत जावत गर्न समस्या भएको स्थानीय माधव अधिकारीले बताए ।

पहिला १५/२० मिनेटमा ओहोर दोहोर गर्ने गरेको तर अहिले पुलमा क्षती पुगे पछी दुई तिन घण्टाको बाटो तय गर्नु पर्ने बाध्यता थप्रेक, बालकुमारी र सुन्दरादेबिका नागरिकहरुको बाध्यता रहेको स्थानिय माधब अधिकारीले बताए ।

पुलमा पुगेको क्षतीका कारण स्थानियहरु सर-सामाग्रीहरु किनबेच गर्न र मिल घट्ट जानमा समेत लामो दुरीको बाटो तय गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top