२०८१, १३ बैशाख बिहीबार

साथीको तालिम सम्पन्न

    असार २१ २०७३ १६:०३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, २० असार । साथी संस्थाको आयोजनामा विदुर नगरपालिकामा सञ्चालन भएको पाँच दिने तालिम आज सम्पन्न भएको छ । उत्थानशिल समुदायका लागि विपद् व्यवस्थानि सम्वन्धि प्रशिक्षण प्रशिक्षण कार्यक्रममा २४ जनाको सहभागिता रहेको थियो ।

तालिममा उद्धव रिजाल, रमेश गिरी, कुमार पाठक र रामकृष्ण अधिकारीले सहजिकरण गर्नुभएको थियो । विदुर नगरपालिकाको छ वटा वडाका किशोरी तथा महिलाहरुको तालिममा सहभागिता रहेको साथी संस्था नुवाकोट जिल्ला प्रमुख शर्मिला उप्रेतीले जानकारी दिनुभएको छ ।

– गोसाइँकुण्ड सञ्चार

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top