sujim bazar advert

रसुवा विजुली बत्ति छैन

    असार २१, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर, १८ असार । पहिरोले विद्युत प्राधिकरणको प्रशारण लाइनको टावरमा क्षति र्पुयाउँदा रसुवामा विद्युत सेवा अवरुद्ध भएको छ ।

राम्चेमा गएको पहिरोले ६६ केभी प्रशारण लाइनको टावरमा क्षति गरेको जिल्लामा विद्युत सेवा अवरूद्ध भएको नेपाल विद्युत प्राधिकरण रसुवाका प्रमुख सोभितबहादुर क्षेत्रीले बताउनुभएको छ । विद्युत आपूर्ति ठप्प हुँदा उपभोक्ता मर्कामा परेका छन् । गोसाइँकुण्ड सञ्चार

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top