sujim bazar advert

२१ को उद्धार

    असार २१, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर, १९ असार । धादिङको री गाविसको चेप्राङमा फसेका २१ जनाको उद्धार गरिएको छ । शनिबार सेनाले १४ जनालाई हिँडाएर सुरक्षित ठाउँमा लगेको थियो ।

सेनाले आज हेलिकोप्टर मार्फत बाँकी ५ जनाको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताउनुभएको छ ।

उहाँका अनुसार पहिरोमा प्रभावित भएका सबैलाई री गाविसका सामूहिक आवासमा राखिएको छ । उनीहरुलाई कसरी पुनर्स्थापना गर्ने भन्ने बारेमा बैठक बसेर निर्णय गनुपर्ने उहाँले बताउनुभएको छ । गएको बुधबार राती चेप्राङ गाउँमा गएको पहिरोमा २१ जना फसेका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top