sujim bazar advert

रसुवागढी नाका सुचारु

    असार २१, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

धुञ्चे, २० असार । लगातारको वर्षाका कारण पहिरो खसेर सडक अवरूद्ध भएपछि असार १६ गते बन्द भएको रसुवागढी नाका आजबाट खुलेको छ ।

रसुवागढी नाका तथा चीनको केरूङ तर्फ ठाँउठाँउमा पहिरो जाँदा अवरूद्ध भएको सडक मर्मत गरेपछि नाका खुलेको हो ।

नेपालतर्फनिर्माणाधिन रसुवागढी जलविद्युत आयोजना र चीन तर्फचिनियाँ पक्षले ठाउँमा झरेको पहिरो पन्छाएपछि गाडी चल्न थालेका छन् । बाटो खुलेसँगै चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् ।

बाटो सञ्चालनमा आएसँगै १५ वटा मालबाहक कन्टेनर नेपाल तर्फभित्रिएको रसुवागढी भन्सार कार्यलयका प्रमुख केदार पनेरूले बताउनुभएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top