२०८१, ११ बैशाख मंगलवार

सडक निर्माणमा युवा जुटे

    असार १६ २०७३ १६:५५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

दुईपीपल – दुईपिपल गाविस वडा नं. ९ सालखर्कमा स्थानीय युवाहरुको सक्रियतामा गाउँमै मोटरबाटो पुगेको छ । गाविसले विनियोजन गरेको रकम र युवाहरुको श्रमदानबाट सालखर्कसम्म मोटरबाटो सञ्चालन भएको स्थानीयहरुले बताएका छन् । कला विकास युवा क्लबको नेतृत्वमा युवाहरु आफ्नो समुदायको विकासको लागि जुटेको करण लामाले बताए ।

क्लवकै अग्रसरतामा समुदाय क्षेत्रका पाटीपौवा मर्मत तथा संम्पदाहरुको संरक्षणमा नागरिकहरु आफै जुटेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top