sujim advert

सहकारी उद्धघाटन

    असार १६, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Utprerana Bahuudeshiya
bidur tax consultancy services in nuwakot

बिदुर – उत्प्रेरणा बहुउद्देश्यीय सहकारी संस्थाको आज उद्घाटन गरिएको छ ।

सहकारीको उद्घाटन गदै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले ग्रामीण क्षेत्रमा निष्क्रिय रहेको पूँजीलाई संकलन गरी आर्थिक विकासमा लागनी गर्न सहयोग पु¥याउने बताए । उनले संस्थालाई प्रभावकारी ढङगले सञ्चालन गर्नका लागि सुशासन आवश्यक हुनुपर्नेमा जोड दिनुभएको छ । सहकारीहरू नाफामुखी मात्र नभइ सेवामुखी हुनुपर्ने सहकारीकर्मीहरुको भनाई रहेको थियो ।

संस्थाका अध्यक्ष श्रीकृष्ण आर्चायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न सहकारी संघका प्रतिनिधिहरु, नुवाकोट उद्योग बाणिज्य संघका पदाधिकारीहरु लगायतको सहभागीता रहेको थियो ।

थप फोटोहरु

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top