sujim bazar advert

जनजातीहरु संगठित

    असार १६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

बिदुर – नेपाल राष्ट्रिय आदिवाशी जनजाति महिला महासंघ गाउँ समन्वयन परिषद चौघडा गठन भएको छ ।

कमला मानन्धरको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको छ । उपाध्यक्षमा हिरा तामाङ, सचिबमा कोपिला श्रोष्ठ, सहसचिबमा कोपिला श्रेष्ठ र कोषाध्यक्षमा सञ्जु राई रहकी छिन् ।

यस्तै समितिको सदस्यहरुमा मिठु राई, सुमित्रा राई, रमिला मानन्धर, उषा राई, सरस्वती थापा मगर, रञ्जना तामाङ, चिनीमाया श्रेष्ठ, रजनी मानन्धर, सरस्वती थापा, सेबिका घले, बिजुला राई, रितु राई र सञ्जिता राई रहेकी छिन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वयन परिषद नुवाकोटका अध्यक्ष भगवान राना मगर, कोषाध्यक्ष भोलाचन्द्र राई, नेपाल राष्ट्रिय आदिवाशी जनजाति महिला महासंघ जिल्ला समन्वयन परिषद नुवाकोटका सदस्य शर्मिला थापा मगर लगायतकाको सहभागीता रहेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top