बट्टार, मङ्सिर २२ - नेकपा एमाले निकट अनेरास्ववियुको नुवाकोट अध्यक्षमा फैसल दिन निर्वाचित भएका छन् । गएराति भएको १८औं अधिवेशनबाट...