+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आईएमई बैंकको फोटो प्रतियोगिता

global ime bank family photo competition
डबली खबर
७ साल अगाडी

काठमाण्डौ / ग्लोबल आईएमई बैंकले फोटो प्रतियोगिता राखेको छ ।

१२औं वार्षिकोत्सवको अवसरमा बैंकले उत्कृष्ट पारिवारिक फोटोको लागि १५ हजार बराबरको उपहार दिने भएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन आगामी माघ २२ गते तद्अनुसार ५ फेब्रुअरी २०१९ गतेसम्म बैंकको फेसबुक पेजमा पठाउनुपर्ने छ । प्रतियोगिताको घोषणा माघ २३ गते गरिने बैंकले जनाएको छ ।

जानकारीको लागि: http://bit.ly/GlobalIMETerms

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ