+
Search

ताजा अपडेट +

पपुलर +

नेपालको पहिलो ह्याकर सम्मेलन “थ्रेट कन २०१८” हुदै

Threat Con Nepal
डबली खबर
७ साल अगाडी

काठमाण्डौ / नेपालमा साइबर सेक्यूरिटिको गुणस्तर अभ्यास र नयाँ सेक्यूरिटि सिस्टमको सिर्जना तथा विकास गर्ने उदेश्य लिएर नेपालमा साइबर सेक्युरिटी सम्बन्धि आगामी मङ्सिर ६ र ७ गते “थ्रेट कन २०१८” अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

नेपालमा नै  साइबर सेक्यूरिटि विकासकर्ता, अभ्यासकर्ता, आइटी प्रशासकहरु तथा साइबर सेक्यूरिटी अभ्यासमा चासो रहेकोले सम्मेलन हुन लागेको आयोजकले जनाएको छ । सम्मेलनमा माइक्रोसफ्ट, गुगल, क्यास्परस्की, बिट डिफेन्डर लगायतको सहभागिता रहनेछ ।

टिकट बुकिङको लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ