+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेशस्तरीय प्रतियोगिताका लागि नुवाकोटका खेलाडीहरू छनोट

Nuwakot district sports development committee
डबली खबर
८ मिनेट अगाडी

२० वैशाख, विदुर, । नुवाकोट जिल्ला खेलकुद विकास समितिले आगामी १५ औं प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।

गत वैशाख ६ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको जिल्लागत प्रतियोगिताबाट प्रदेशस्तरीय प्रतिस्पर्धाका लागि विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू छनोट भएका हुन्।

जिल्लास्तरीय प्रतियोगिताबाट भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराते विधामा पुरुष तथा महिला खेलाडीहरू छानिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ