+
Search

ताजा अपडेट +

पपुलर +

गणेश पण्डितको सालिक अनावरण

statue of late ganesh pandit
डबली खबर
४ महिना अगाडी

१३ पुस, नुवाकोट । दुप्चेश्वर महादेव मन्दिर परिसरमा गणेश पण्डित सालिक अनावरण गरिएको छ ।

शनिबार प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले उक्त सालिकको अनावरण गर्नुको साथै राजनीतिज्ञ पण्डितको स्मृतिमा निर्माण गरिएको पार्क उद्घाटन पनि गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गत आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित ९० लाख रुपैयाँको बजेटमा दुप्चेश्वर महादेव परिसरमा पण्डितको पूर्णकदको सालिक निर्माण गरिएको हो।

पण्डितको २०७५ फागुन २१ गते निधन भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ