+
Search

ताजा अपडेट +

पपुलर +

यातायात व्यवसायीको अध्यक्षमा श्रेष्ठ

Nuwakot District of the National Federation of Nepal Transport Entrepreneurs
डबली खबर
८ महिना अगाडी

८ भदौ, विदुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ नुवाकोटको अध्यक्षमा धनबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

बट्टारमा भएको संस्थाको सातौं जिल्ला अधिवेशनबाट श्रेष्ठ पुन: अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

संस्थाको सचिवमा दिपक श्रेष्ठ र कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा कुमारमान मलेकु श्रेष्ठ, लक्ष्मण महर्जन, अनुज जोशी र लोकराज न्यौपाने रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ