+
Search

ताजा अपडेट +

पपुलर +

सवारीसाधन दुर्घटना

Accident
डबली खबर
१ साल अगाडी

३ वैशाख, नुवाकोट । छहरे–टोखा सडकखण्ड अन्तर्गत गुरुङ गाउँमा एक विद्युतीय सवारीसाधन दुर्घटना भएको छ ।

काठमाडौबाट त्रिशूलीतर्फ आइरहेको बागमती प्रदेशको ००१ ज ९३९ नम्बरको विद्युतीय सवारीसाधन दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जानकारी दिए ।

आज बुधबार दिउँसो ४ बजेको समयमा ब्रेक फेल भइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ