+
Search

ताजा अपडेट +

पपुलर +

‘सर्माइ भागेर’ मा पुष्प र सहाराको रोमान्स

SARMAI BHAAGERA - Puspa Khadka, Sahara Karki Bhuwan Shrestha, Melina Rai New Nepali Song 2025
डबली खबर
१ साल अगाडी

२२ फागुन, काठमाडौँ । अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एक पटक म्युजिक भिडिओमा देखिएको छ ।

गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडिओमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गरेका छन् ।

निर्देशक तिमिल्सेनाले गीत निकै कर्णप्रिय रहेको भन्दै भिडिओ पनि सक्दो मेहनत गरेर तयार गरेको बताए ।

कुलेखानी र आसपासका रमणीय दृश्यमा छायांकन गरिएको गीतमा अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की, गीता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ