+
Search

ताजा अपडेट +

पपुलर +

महिला सङ्घको अध्यक्षमा अधिकारी

indira adhikari
डबली खबर
१ साल अगाडी

१८ माघ, नुवाकोट । नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घ नुवाकोटको अध्यक्षमा इन्दिरा अधिकारी निर्वाचित भएकी छिन् ।

सङ्घको नवौं जिल्ला सम्मेलनबाट सर्वसम्मत रुपमा अधिकारी अध्यक्षमा चयन भएकी हुन् ।

अधिकारीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति गठन गरीएको छ ।

सङ्घको उपाध्यक्षमा लक्ष्मी प्रधान, जुना वली, सचिवमा अम्बिका पौडेल नेपाल, सहसचिवमा गंगा कोइराला र कोषाध्यक्षमा देवकी घिमिरे चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ