+
Search

ताजा अपडेट +

पपुलर +

अलपत्र परेका तीस नेपालीको उद्धार

डबली खबर
८ साल अगाडी

काठमाडौँ/मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ ।

घर फर्कने हवाई टिकटको खर्च बेहोर्न नसकी उद्धार केन्द्रमा बसेका उनीहरुलाई नेपाली दूतावासले निःशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काएको क्लालाम्पुरस्थित नेपाली राजदूतावसले जनाएको छ । मलेसियामा अलपत्र नेपालीलाई घर फर्काउने अभियान भविष्यमा पनि जारी रहने बताइएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ