+
Search

ताजा अपडेट +

पपुलर +

रेलै गुड्ने स्टिम इन्जीन

sanjeeb pradhan steam engine new song
डबली खबर
२ साल अगाडी

नुवाकोट – गायक सञ्जिव प्रधानको रेलै गुड्ने स्टिम इन्जीन बोलको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सोमबार गायक प्रधानको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा दिपेश मुल्मीको सङ्गीत संयोजन रहेको छ।

माया पिरतीको गाथा रहेको गीतमा गायक प्रधानकै शब्द र सङ्गीत रहेको छ।

गीतको म्युजिक भिडियोमा गायक प्रधानलाई करिश्मा श्रेष्ठले साथ दिएकी छिन् ।

सुव्रत आचार्यको निर्देशनमा बनेको भिडियोमा विकास दाहालको सम्पादन र उत्सव दाहालको छायाँकन रहेको छ।

गायक प्रधानको देउरालीको चौतारीमा, सम्झना तिम्रो लगायतका नेवारी भाषाका गीतहरु चर्चित छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ