+
Search

ताजा अपडेट +

पपुलर +

केपी ओलीकाे ‘चान्स पायो कि नेपालीले गर्छ’

change payo ki nepali le garcha new song release
डबली खबर
१ साल अगाडी

नुवाकोट – पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको रचना रहेको गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक भएको छ।

गीतमा गायक पृथ्वीराज खनालको सङ्गीत र स्वर रहेको छ । उनलाई गितमा आर.सी रिमालले साथ दिएका छन् ।

गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ ।

क्रिकेट प्रेमीहरुको ध्यान विश्वकपमा भइरहदा गायक खनालले खेल र खेलाडीको सम्मानमा उक्त खेलकुद गीत बजारमा ल्याएका हुन् ।

एक दशकपछि टि-२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाको साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो ।

गायक खनालले आफ्नै युट्युव च्यानलबाट गीत सार्वजनिक गरेका थिए । 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ