+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल
डबली खबर
७ साल अगाडी

काठमाडौँ/सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा कृष्णप्रसाद ओली, प्रा. उषा ठाकुर, दिलबहादुर गुरुङ, इ सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ