+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

“पालिकागत पुस्तकालय हुनुपर्छ”: साहित्यकार श्रेष्ठ

“पालिकागत पुस्तकालय हुनुपर्छ”: साहित्यकार श्रेष्ठ
डबली खबर
२ साल अगाडी

नुवाकोट – साहित्यकार श्रीराम श्रेष्ठले पढन संस्कृति विकासका लागि पालिकागत पुस्तकालय स्थापना गरिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

आज शनिबार नेपाली लेखक संघद्वारा आयोजित मीमांसा पुस्तक विमोचन कार्यक्रममा श्रेष्ठले उक्त भनाइ राखेका हुन् ।

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा पुस्तकालयको लागि विनियोजित बजेटलाई विद्यालयगत भन्दा पनि पालिकागत व्यवस्थित पुस्तकालय स्थापना गर्न सके उत्तम हुने उनले बताए ।

पढन संस्कृति विकास र समृद्ध नेपालको सिर्जनाको लागि पुस्तकालयले सहयोग गर्ने बताए । उनले इन्टरनेटको प्रयोगलाई सदुपयोग गरी पढ्नेकला विकास गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ