+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोत्कृष्ट म्हेन्दोमाया गायक मम्बा

surya mamba kalidevi national music award 2080
डबली खबर
२ साल अगाडी

काठमाडौं – ‘रिबन फरर’ बोलको गीतबाट सूर्य मम्बा सर्वोत्कृष्ट म्हेन्दोमाया गायक घोषित भएका छन् ।

नेपाल चलचित्र विकास बोर्डको सभाहलमा कालीदेवी मिडिया हाउसद्वारा आयोजित नेशनल फिल्म एण्ड म्युजिक अवार्ड कार्यक्रममा गायक मम्बाले सर्वोत्कृष्ट पुरुष विधाको अवार्ड हात पारेका हुन् ।

कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान, जीवन परियार, नृत्य निर्देशक कमल राई, उत्तम के.सी. र कलाकार प्रवेश मोक्तान तामाङलाई विशेष सम्मान गरेको थियो।

समारोहमा पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले अवार्ड विजेता कलाकारहरु ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

विभिन्न ४८ विधामा अवार्ड प्रदान गरिएको आयोजक विनायक तामाङले जानकारी दिएका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ