+
Search

ताजा अपडेट +

पपुलर +

फलाँटेमा बडादशैं सांस्कृतिक साँझ

Ganesh Youth Club festival flyer designed by trishuli web nuwakot
डबली खबर
३ साल अगाडी

नुवाकोट – फलाँटे बजारमा यहि असोज १८ गते मंगलबारको दिन बृहत सांस्कृतिक साँझ हुने भएको छ ।

सुर्यगढी गाउँपालिका-३ मा रहेको गणेश युवा क्लबको आयोजना हुने कार्यक्रममा गायक सुनिल थापामगर मुख्य आकर्षक रहेको छ ।

कार्यक्रममा भ्वाईस अफ नेपाल सिजन ३ का लक्ष्मी स्यान्ताङ, सिजन ४ का सबिन तामाङ, लोकगायक श्रीकृष्ण थापा, इन्द्र मगर र लोकगायिका माया लामाको साथै शैलेस शाही र स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

विजयादशमीको अवसरमा शुभकामना आदानप्रदानको मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ