+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ मोडलका शिखर शुजको स्पोर्टस जुत्ता

shikhar shoes new arrival nepal
डबली खबर
३ साल अगाडी

काठमाडौं – शिखर शुज इन्ड्रष्ट्रिजले नयाँ मोडेलका स्पोर्टस शु बजारमा ल्याएको छ । कम्पनीले एकै पटक ५० बढी मोडलका जुत्ताहरु बजारमा ल्याएको हो ।

अहिले महिला, बृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका स्पोर्टस् शुजहरु हल्का, लचकदार रहको शिखर शुजले जनाएको छ ।

विगत २५ बर्षदेखि कम्पनीले जुत्ताहरु बजारमा विक्रि वितरण गदै आईरहेको छ । शिखर शुजका उत्पादन अत्यन्त हल्का र आरामदायी रहेको कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ