+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशुली अस्पतालको सेवा शुल्क के कति लाग्छ?

trishuli hospital services
डबली खबर
४ साल अगाडी

विदुर – नुवाकोट, रसुवा र धादिङका नागरिकहरुमा सेवा पुर्‍याउँदै आईरहेको त्रिशुली अस्पतालले सेवा शुल्क निर्धारण गरेको छ ।

सेवाग्राहीलाई मध्यनजर गर्दै अस्पतालले प्रदान गर्ने सेवा शुल्क सहज रुपमा थाहा पाउनको लागि सार्वजानिक गरिएको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए ।

अस्पतालले काठमाडौंसम्म बिरामी लग्नको लागि दुई किसिमको एम्बुलेन्स र सेवा शुल्कसहित, शल्यक्रिया, प्रयोगशाला, ओपिडी लगायतका शुल्क निर्धारण गरेको हो ।

सेवा शुल्कको पूर्णपाठ

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ