+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वर गाउँपालिकाले गर्‍यो हेलम्बुलाई आर्थिक सहयोग

dupcheshwor fund provided to helambu rural municipality 1
डबली खबर
४ साल अगाडी

नुवाकोट – दुप्चेश्वर गाउँपालिकाले बाढी पहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

सोमबार गाउँपालिका अध्यक्ष योविन्द्रसिं लामाले हेलम्बु गाउँपालिकाद्वारा स्थापना गरेको बिपद व्यवस्थापन कोषमा पाँच लाख रुपैंयाँ आर्थिक सहयोग गरेको बताए ।

छिमेकि जिल्ला हेलम्बु गाउँपालिकामा हालसालै आएको बाढी र पहिरोले पुर्याएको धनजनको क्षति प्रति गाउँपालिकाले दु:ख व्यक्त गरेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ