+
Search

ताजा अपडेट +

पपुलर +

दुर्घटनामा एकको मृत्यु

डबली खबर
८ साल अगाडी

नुवाकोट , १० असोज | पन्चकन्या गाउँपालिका–२ स्थित कविलासमा आज दिउसो भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

कविलासबाट काठमाण्डौतर्फ अदुवा बोकी गईरहेको बा.२ ख. ३०८८ नंम्बरको आइचर गाडी अनियन्त्रित भई कविलास–छहरे सडक खण्डमा दुर्घटना हुँदा सोही वडाका १३ वर्षिय बलराम मिश्रको ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक मधुकर विष्टले जानकारी दिनुभयो । मिश्रको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीमा सबार अन्य भने सकुशल रहेका छन् । -रासस

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ