+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा थपिए ८,४१८ संक्रमित

Corona 20780125
डबली खबर
४ साल अगाडी

काठमाडौं – शनिबार मुलुकमा कोरोनाभाइरसका ८ हजार ४१८ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले जनाएको छ ।

तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।

१८ हजार ३०४ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ३ हजार ३७० जना निको भएका छन् ।

मुलुकभरमा सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ