+
Search

ताजा अपडेट +

पपुलर +

आफ्नै मापदण्ड कुल्चेर गृहले गर्यो राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय

डबली खबर
८ साल अगाडी

भदौ २२, काठमाडौं । गृह मन्त्रालय आफैंले बनाएको मापदण्ड विपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ ।

राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक–आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो ।

तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा समेट्ने गरी निर्णग गरेको छ । -नयाँ पत्रिका दैनिक

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ