+
Search

ताजा अपडेट +

पपुलर +

अनेरास्ववीयु नुवाकोटमा ६१ सदस्यीय

डबली खबर
६ साल अगाडी

विदुर, नुवाकोट – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नुवाकोटको जिल्ला कार्य समितिले पुर्णता पाएको छ ।

एतिहासिक गठनपछि पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भातृ संगठन अनेरास्ववीयु नुवाकोटको जिल्ला कार्य समितिले पुर्णता पाउन सकेको थिएन ।

विष्णु दाहालको संयोजकत्वमा शनिवार अनेरास्ववीयु ६१ सदस्यीय कमिटिले पुर्णता पाएको हो । कमिटिको सह-संयोजकमा विनोद कोइरालाले जिम्मेवारी पाएका छन् ।

सदस्यीय कार्य समितिमा ३२ जना पुर्व एमालेका छन् भने २९ जना पुर्व माओवादीका रहेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ