+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वर गाउँपालिकाको बजेट ४१ करोड ८९ लाख १८ हजार ९४ रुपैयाँ (पूर्ण पाठसहित)

डबली खबर
६ साल अगाडी

नुवाकोट – दुप्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४१ करोड ८९ लाख १८ हजार ९४ रुपैयाँको बजेट ल्याएको छ । गाउँसभामा पालिका उपाध्यक्ष अञ्जु आचार्यले आव २०७७/७८ को आर्थिक बजेट पेश गरेका थिए।

बुधबार भएको गाउँपालिकाको गाउँसभामा पालिका अध्यक्ष योविन्द्र सिंह तामाङले आव २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए।

पालिकाले कृषि तथा पशुपालनमा २६ लाख, स्वास्थ्यमा ५३ लाख, शिक्षा ६४ लाख, महिला, बालबालिका, अपाङ्गता तथा जेष्ठ नागरिकमा ३० लाख, वडागत योजनाहरु संचालन गर्न सातै वडामा एकमुष्ट १ करोड ४० लाख रकम विनियोजन गरेको छ।

बजेट वक्तव्यको पूर्ण पाठ

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ