sujim bazar advert

नुवाकोट जिल्लाका पोस्टल कोडहरू

डबली खबर     फाल्गुन २७, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Office of Post Nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

२७ फागुन, विदुर । सरकारले हुलाक सेवालाई आधुनिक र प्रभावकारी बनाउन देशभरका ७५३ वटै पालिका र तिनका सबै वडाहरूलाई पोस्टल कोड प्रदान गरेको छ।

नुवाकोट जिल्ला हुलाक कार्यालयले हुलाक सेवा आधुनिक बनाउँदै १२ वटै स्थानीय तह र ८८ वटै पालिकाका लागि पोस्टल कोडहरू जारी गरेको थियो ।

नुवाकोटलाई नयाँ पोस्टल कोडहरू

नुवाकोटका पोस्टल कोडहरू

क्र.सं.स्थानीय तहको नामवडा संख्याहुलाक कार्यालयको नामपोस्टल कोडवडा अनुसारको कोड दायरा
विदुर नगरपालिका१३जिल्ला हुलाक कार्यालय, नुवाकोट३०५०४३०५०४०१ देखि १३
बेलकोटगढी नगरपालिका१३हुलाक कार्यालय, बेलकोटगढी३०५०८३०५०८०१ देखि १३
ककनी गाउँपालिकाहुलाक कार्यालय, ककनी३०५१२३०५१२०१ देखि ०८
शिवपुरी गाउँपालिकाहुलाक कार्यालय, शिवपुरी३०५११३०५११०१ देखि ०८
दुप्चेश्वर गाउँपालिकाहुलाक कार्यालय, दुप्चेश्वर३०५०१३०५०१०१ देखि ०७
तादी गाउँपालिकाहुलाक कार्यालय, तादी३०५०२३०५०२०१ देखि ०६
म्यगङ गाउँपालिकाहुलाक कार्यालय, म्यगङ३०५०६३०५०६०१ देखि ०६
तारकेश्वर गाउँपालिकाहुलाक कार्यालय, तारकेश्वर३०५०७३०५०७०१ देखि ०६
लिखु गाउँपालिकाहुलाक कार्यालय, लिखु३०५०९३०५०९०१ देखि ०६
१०सुर्यगढी गाउँपालिकाहुलाक कार्यालय, सुर्यगढी३०५०३३०५०३०१ देखि ०५
११किस्पाङ्ग गाउँपालिकाहुलाक कार्यालय, किस्पाङ्ग३०५०५३०५०५०१ देखि ०५
१२पन्चकन्या गाउँपालिकाहुलाक कार्यालय, पन्चकन्या३०५१०३०५१००१ देखि ०५
Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top