+
Search

ताजा अपडेट +

पपुलर +

सार्वजनिक सवारी साधन सुचारु

timure pasanga lhamu bus service route
डबली खबर
७ महिना अगाडी

२८ भदौ, विदुर । देशले प्रधानमन्त्री पाएसँगै नुवाकोटमा पनि सार्वजनिक यातायात सुचारु भएका छन् ।

जेन-जी आन्दोलनको सफलता र निषेधाज्ञा हटाएपछि आजदेखि नुवाकोटका व्यवसायीले सार्वजनिक यातायात सञ्चालनमा ल्याएको टिमुरे यातायातका अध्यक्ष प्रकाश जोशीले बताए ।

योसँगै काठमाडौं-त्रिशूली चल्ने यातायात सञ्चालनमा आएको छ भने नगर यातायात पनि सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ