+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं रेडक्रसमा पुनः डोटेल निर्वाचित

डबली खबर
८ महिना अगाडी

३ भदौ, नुवाकोट । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) जिल्ला शाखा काठमाडौंको सभापतिमा श्यामकाजी डोटेल पुनः निर्वाचित भएका छन्।

नेरेसो काठमाडौंको ४५ औं अधिवेशनले डोटेलको नेतृत्त्वमा पुनः नयाँ कार्यसमिति चयन गरेको हो।

शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा नवराज भण्डारी, उपकोषाध्यक्षमा सर्मिला श्रेष्ठ राजभण्डारी निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यमा अमृत नारायण मानन्धर, रजेन्द्र प्रसाद श्रेष्ठ, लक्ष्मी प्रसाद कुइँकेल, विदुर राज भट्टराई, नवराज काफ्ले, विदुर राज उप्रेती, इश्वर लामा, मञ्जु अर्याल खतिवडा, गोमा बराल, लक्ष्मी कार्की खड्का निर्वाचित भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ