sujim advert

नुवाकोटमा ‘भुइँमान्छे’को चर्चा

डबली खबर     जेष्ठ २, २०८२

sizen education new intake 2025
ananda Jewellery shop

dr binda pandey bhuimanche book review
bidur tax consultancy services in nuwakot

२ जेठ, नुवाकोट । नेपाल बुद्धिजीवी परिषद् नुवाकोटको आयोजनामा डा. विन्दा पाण्डेद्वारा लिखित ‘भुइँमान्छे’ कृतिमाथि चर्चा गरिएको छ ।

यस कृति नेपालका कम्युनिष्ट आन्दोलनको इतिहास, भूमिगत बैठकहरू र जनताको योगदानलाई समेटिएको छ।

कार्यक्रममा विभिन्न वक्ताहरूले कृतिका विशेषताहरू र लेखकको योगदानको प्रशंसा गरेका थिए ।

लेखक तथा नेतृ डा. विन्दा पाण्डेले यस कृतिका माध्यमबाट आम जनताको समस्यालाई स्मरण गराउन खोजेको बताएकी छिन्।

यसक्रममा कृतिमा समेटिएका भुइँमान्छेहरूको योगदान र संघर्षलाई पनि स्मरण गरिएको छ।

कार्यक्रममा प्राध्यापक संघका पूर्व अध्यक्ष रामेश्वर उपाध्याय, उषाकिरण तिमल्सिना, महेन्द्रबहादुर पाण्डे, बुद्धि प्रधान, गीता दाहाल, टलकमान श्रेष्ठलगायतको उपस्तिथि रहेको थियो ।

पार्टी स्थापनाको पृष्टभूमीदेखि २०७८ सालको निर्वाचनसम्मका घटनाक्रमहरुलाई समेटेर लेखिएको पुस्तक भएकोले पार्टीको संक्षिप्त इतिहासको रुपमा पनि सकिने वक्ताहरुले बताए ।

कार्यक्रममा नुवाकोटका बुद्धिजीवीहरूको उपस्थिति उल्लेखनीय थियो।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top