+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ढालियो ४२ हाते लिङ्गो

ढालियो ४२ हाते लिङ्गो
डबली खबर
११ महिना अगाडी

वैशाख ९, नुवाकोट। वर्ष बन्धन २०८१ अर्थात् सिन्दुरे जात्राको क्रममा चैत २४ गते नुवाकोटको भैरवी मन्दिर परिसरमा उठाइएको लिङ्गो मंगलबार ढालिएको छ।

आज नेपाली सेना र स्थानीयहरुले परम्पराअनुसार लिङ्गो ढालेका हुन् । प्रत्येक वर्ष स्थानीयको सक्रियता नेपाली सेनाले यो लिंगो उठाउने र ढाल्ने परम्परा छ।

जात्राको क्रममा नुवाकोटमा दुई ठाउँमा दुई वटा लिंगो उठाउने र ढाल्ने गरिएको द्वारे महेन्द्रकुमार शाहीले बताए ।

यसैगरी बुधबार (आज) बुढी भैरवीमा उठाइएको ४२ हाते लिङ्गो भोलि ढालिएको विदुर नगरपालिका-२ का वडा सदस्य आनन्द श्रेष्ठले जानकारी दिए ।

लिङ्गो ढाले सकेपछि जात्रा समापन हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ