+
Search

ताजा अपडेट +

पपुलर +

नेप्सेमा चापागाईँ नियुक्त

Nepse Nepal
डबली खबर
१ साल अगाडी

१९ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चापागाईंलाई नेप्सेको अधिकृतको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

चापागाईंले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा लामो समय विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ