+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार सापकोटा सम्मानित

press chautari nepal nuwakot committee
डबली खबर
१ साल अगाडी

२२ माघ, विदुर । प्रेस चौतारी नेपाल जिल्ला शाखा नुवाकोटले पत्रकार शरण उत्सुक सापकोटालाई सम्मान गरेको छ ।

प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा विदुरमा आयोजित कार्यक्रममा पत्रकार सापकोटालाई सम्मान गरेको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य विन्दा ढुङ्गानाले सम्मान पत्रले सम्मान गरेका हुन् ।

जिल्ला शाखा नुवाकोटको संस्थापक अध्यक्ष भई सङ्गठन र समग्र नुवाकोट जिल्लाको पत्रकारितामा योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ