+
Search

ताजा अपडेट +

पपुलर +

प्रेस चौतारीकाे अध्यक्षमा घिमिरे

press chautari rasuwa elected new bod members
डबली खबर
१ साल अगाडी

१९ माघ, रसुवा । प्रेस चौतारी नेपाल जिल्ला शाखा रसुवाकाे अध्यक्षमा बलराम घिमिरे निर्वाचित भएका छन् ।

संस्थाको शनिबार भएको चौथौँ जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

प्रेस चौतारीको उपाध्यक्षमा विजया तिवारी, सचिवमा सरस्वती न्यौपाने, काेषाध्यक्षमा गङ्गा मिजार र सहसचिव मञ्जु तामाङ चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा सूर्यबहादुर थाेक्रा, साेममाया तामाङ, सुष्मा न्यौपाने र राकेश लामा चयन भएका छन् ।

अधिवेशनले दिपक लामा र गङ्गाकुमारी मिजारलाई केन्द्रीय प्रतिनिधि तोकेको छ ।

प्रदेश प्रतिनिधिमा विजया तिवारी र मञ्जु तामाङलाई तोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ