+
Search

ताजा अपडेट +

पपुलर +

फोनिज नुवाकोटमा लामा

fonij nuwakot chairperson bharat lama
डबली खबर
१ साल अगाडी

पुस २६, विदुर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको अध्यक्षमा भरत सन्तोषी लामा चयन भएका छन् ।

शुक्रबार विदुरमा भएको पाँचौं अधिवेशनबाट लामा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

कार्यसमतिको उपाध्यक्षमा भगवती लामा, सचिवमा सुनिल श्रेष्ठ र कोषाध्यक्षमा सुनिता गुरुङ चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा सन्जु तामाङ, शन्नी श्रेष्ठ, अनिला शाक्य र शर्मिला थापामगर रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ