sujim advert

शिवम् होल्डिङ्सले ११ करोड नगद लाभांश दिने

डबली खबर     अशोज ३०, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

shivam holdings logo
bidur tax consultancy services in nuwakot

काठमाडौं – शिवम् होल्डिङ्स लिमिटेडले ११ करोड ६० लाख रूपैयाँ नगद लाभांश दिने भएको छ ।

कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र नगद लाभांश दिने निर्णय पारित गरेको हो ।

कम्पनीमा शिवम् सिमेन्टको ८५ प्रतिशत शेयर लगानी छ।

कम्पनीले होङ्शी सिमेन्टमा पनि तीस प्रतिशत लगानी गरेको छ। कम्पनीले जारी पुँजीको २० प्रतिशत शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा स्वीकृतिको लागि निवेदन समेत दिएको छ।

कम्पनीले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्न लागेको हो।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top