+
Search

ताजा अपडेट +

पपुलर +

बर्जर पेन्ट्सको चाडपर्व ग्राहक योजना

berger nepal utsav 2081
डबली खबर
१ साल अगाडी

नुवाकोट । बर्जर पेन्ट्स नेपालले चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई रु. १ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका प्रबन्धक राजीव रोयका अनुसार अभियानमार्फत ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका दिने रहेको छ ।

यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेश, इजी क्लिन, वेदरकोट लङ्ग लाईफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरुमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

थप जानकारीको लागि कम्पनी डिलरहरुमा वा ट्रोल फ्री. नम्बर १६६००१२३४३६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ