+
Search

ताजा अपडेट +

पपुलर +

महिला उद्यमीबाट उत्पादित सामाग्री प्रदर्शनी हुँदै

teej expro nccinuwakot
डबली खबर
१ साल अगाडी

विदुर – नुवाकोट उद्योग वाणिज्य सङ्घले बट्टारमा महिला उद्यमीबाट उत्पादित सामाग्री प्रदर्शनी गरिने भएको छ ।

आगामी भाद्र ८ गते बट्टारस्थित रानी मौरीमा हिन्दु महिलाहरुको हरितालिका तीजको अवसरमा महिला उद्यमीबाट उत्पादित सामाग्री प्रदर्शनी गरिन लागिएको महिला उद्यमी विकास समितिका संयोजक सुजना खतिवडाले जानकारी दिईन् ।

उद्योगी तथा व्यवसायी महिलाहरुलाई एकीकृत गरि खुसी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने अवसर पारि तीज विशेष कार्यक्रम आयोजना गरिएको संयोजक खतिवडाले बताईन् ।

उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ